सबै हेर्नुहोस
-
जिल्लामा सञ्चालाचित केही विद्यालय तथा मदरसाहरुले अहिलेसम्म पनि IEMIS जिल्ला शिक्षा कार्यालयमा पेश नभएको हुँदा आजको मितिले ३ दिन भित्र जि शि का रुपन्देहीमा अनिवार्य रुपमा पेश गर्नुहुन ताकेता गरिएको छ । अन्यथा यसको कारणले विद्यालयलाइ पर्न जाने क्षतिको ज
प्रकाशित मिती:
जिल्लामा सञ्चालाचित केही विद्यालय तथा मदरसाहरुले अहिलेसम्म पनि IEMIS जिल्ला शिक्षा कार्यालयमा पेश नभएको हुँदा आजको मितिले ३ दिन भित्र जि शि का रुपन्देहीमा अनिवार्य रुपमा पेश गर्नुहुन ताकेता गरिएको छ । अन्यथा यसको कारणले विद्यालयलाइ पर्न जाने क्षतिको जवाफदेही स्वयम विद्यालय हुने व्यहोरा सम्वन्धित सवैको लागि सूचित गरिन्छ ।
थप हेर्नुहोस -
आ.व. २०७२/७३ को सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुकले सम्पत्ति विवरण जरिवाना बुझाउने सम्बन्धी यस कार्यालयको अत्यन्त जरुरी सूचना
प्रकाशित मिती:
आ.व. २०७२/७३ को सम्पत्ति विवरण नबुझाउने शिक्षकहरुकले सम्पत्ति विवरण जरिवाना बुझाउने सम्बन्धी यस कार्यालयको अत्यन्त जरुरी सूचना
थप हेर्नुहोस -
२०७४ सालको एस.ई.ई. परीक्षा दिने विद्यार्थीहरुको आवेदन फाराम र कक्षा ९ को रजिष्ट्रेसन फाराम सम्बन्धो जरुरी सूचना
प्रकाशित मिती:
२०७४ सालको एस.ई.ई. परीक्षा दिने विद्यार्थीहरुको आवेदन फाराम र कक्षा ९ को रजिष्ट्रेसन फाराम जि.शि.का. बाट लिई यही मिति २०७४ भाद्र १५ गते सम्म फाराम भरी जिल्ला शिक्षा कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।
थप हेर्नुहोस -
एस.ई.ई. परीक्षा २०७३ को पूनर्योगको नतिजा
प्रकाशित मिती:
एस.ई.ई. परीक्षा २०७३ को पूनर्योगको नतिजा
थप हेर्नुहोस -
आ व २०७४।०७५ को सूचि दर्ता गर्ने सूचना
प्रकाशित मिती:
आ व २०७४।०७५ को सूचि दर्ता गर्ने सूचना
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- अन्तर्क्रियामा सहभागीता सम्वन्धमा
- जरुरी सूचना
- एस.ई.ई ग्रेड वृद्धि परीक्षा २०७४ को परीक्षा केन्द्र निर्धारण सम्बन्धी अत्यन्त जरुरी सुचना
- सुचना । सुचना ।। सुचना ।।।
- Iemis orentation सम्वन्धि सूचना ।।।
- भर्ना विषेश अभियान २०७५ दोस्रो कार्ययोजना कार्यान्वयन सम्वन्धमा जरुरी सूचना ।।।
- कार्य सम्पादन मूल्याङ्कन सम्वन्धमा
- जिल्ला स्थित सम्पूर्ण सामूदायीक माध्यमिक विद्यालयमा जेहन्दार छात्रवृत्ति पठाइसकिएकोले सो छात्रवृत्ति वितरण गर्दा कक्षा ९ र १० मा अध्ययन गर्ने जेहन्दार विद्यार्थीहरुलाइ वितरण गर्नुहुन अनुरोध छ । थप हेर्नुहोस
