सबै हेर्नुहोस
-
पुस्तकालय व्यवस्थापन तथा ICT connection सम्वन्धि माग गर्न २०७४ साल कार्तिक मसान्त भित्र माग पेश गर्ने सूचना प्रकाशन गरिएको छ । सो सम्वन्धि थप जानकारीको लागि जिल्ला शिक्षा कार्यालयको सुचना पाटीमा हेनुृहोला ।
प्रकाशित मिती:
पुस्तकालय व्यवस्थापन तथा ICT connection सम्वन्धि माग गर्न २०७४ साल कार्तिक मसान्त भित्र माग पेश गर्ने सूचना प्रकाशन गरिएको छ । सो सम्वन्धि थप जानकारीको लागि जिल्ला शिक्षा कार्यालयको सुचना पाटीमा हेर्नुहोला ।
थप हेर्नुहोस -
राष्ट्रिय बाल दिवस २०७४ मनाउने सम्बन्धी विद्यालयहरुलाई सूचना
प्रकाशित मिती: २०७४।५।१५
यही मिति २०७४।०५।२९ गते राष्ट्रिय बाल दिवस २०७४ बाल मैत्री शासनः बाल अधिकारको सम्मान भन्ने नाराका साथ यस जिल्ला भित्रका सम्पूर्ण विद्यालयहरुलाई विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउन अनुरोध गरिन्छ ।
थप हेर्नुहोस -
३८ औं राष्ट्रिय शिक्षा दिवस २०७४ मनाउने बारे विद्यालयहरु तथा सामूदायिक सिकाई केन्द्रहरुलाई सूचना
प्रकाशित मिती: २०७४।०५।१५
यही मिति २०७४।०५।२३ गते ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७४ लाई संघीय नेपाल समृद्धिको आधारः स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका साथ जिल्ला स्थित सम्पूर्ण विद्यालय तथा सामुदायिक सिकाई केन्द्र हरुलाई भव्य रुपमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप गरी मनाउन अनुरोध गरिन्छ ।
थप हेर्नुहोस -
आ ब ०७४/७५ का लागि बिद्यालय भौतिक निर्माण कार्यक्रम प्रस्ताबना पेश गर्ने बारे सुचना ।
प्रकाशित मिती: २०७४-०५-०९
भौतिक निर्माण कार्यक्रम प्रस्तावना पेश गर्ने बारेको अत्यन्त जरुरी सूचना
थप हेर्नुहोस -
जि.शि.का. रुपन्देहीको आ. व. ०७४/७५ का लागि विद्यालय भौतिक निर्माण कार्यक्रम प्रस्तावना पेश गर्ने बारेको जरुरी सुचना ।
प्रकाशित मिती: २०७४-०५-०५
भौतिक निर्माण कार्यक्रम प्रस्तावना पेश गर्ने बारेको जरुरी सुचना
थप हेर्नुहोस
परिपत्र तथा सूचना
- अन्तर्क्रियामा सहभागीता सम्वन्धमा
- जरुरी सूचना
- एस.ई.ई ग्रेड वृद्धि परीक्षा २०७४ को परीक्षा केन्द्र निर्धारण सम्बन्धी अत्यन्त जरुरी सुचना
- सुचना । सुचना ।। सुचना ।।।
- Iemis orentation सम्वन्धि सूचना ।।।
- भर्ना विषेश अभियान २०७५ दोस्रो कार्ययोजना कार्यान्वयन सम्वन्धमा जरुरी सूचना ।।।
- कार्य सम्पादन मूल्याङ्कन सम्वन्धमा
- जिल्ला स्थित सम्पूर्ण सामूदायीक माध्यमिक विद्यालयमा जेहन्दार छात्रवृत्ति पठाइसकिएकोले सो छात्रवृत्ति वितरण गर्दा कक्षा ९ र १० मा अध्ययन गर्ने जेहन्दार विद्यार्थीहरुलाइ वितरण गर्नुहुन अनुरोध छ । थप हेर्नुहोस
