जि. शि. अ.
दिवाकर भण्डारी
विगतमा सिकेका पाठ तथा हासिल गरिएका उपलब्धिका आधारमो विद्यालय शिक्षाको संरचना,शिक्षाको गुणस्तर तथा कार्यसम्पादनको जिम्मेवारी र जवाफदेहितालाई संस्थागत गर्नेजस्ता विषयमा नयाँ सुधारका रणनीतिहरू प्रस्तुत गरेको र यी सुधारका रणनीतिहरू मार्फत् विद्यालय बाहिर रहेका बालबालिकाहरू लाई शिक्षामा पहुँच पु¥याउन जोड दिँदै शिक्षा क्षेत्रको सक्षमता तथा सेवा प्रवाहको प्रभावकारिता वृद्धि गरी सबै बालबालिकालाई सिकाइको अवसरको प्रत्याभूति दिन जिल्ला शिक्षा कार्यालय रुपन्देही प्रयास गरिएको छ ।
वर्तमान शिक्षाका चुनौतीहरुलाई सामना गर्दै, नयाँ विकसित ज्ञान र विज्ञानको क्षेत्रलाई समेट्दै, बालबालिकाहरुका अधिकारहरुको संरक्षण गर्दै,उनीहरुमा सहज र सरल तरिकाले शिक्षा प्रदान गर्नकै निम्ति २०६६÷०६७ देखि २०७०÷०७१ सम्मको पञ्चवर्षीय शैक्षिक योजना आ.ब. २०६९÷७० मा परिमार्जन गरिएको छ । जिल्लाका प्रमुख मुद्दाहरुलाई प्राथमिकताको आधारमा समाधान गर्नको निम्ति जिविस,नगरपालिकाहरु,गाविसहरु,स्रोतकेन्द्रहरु, विभिन्न सङ्घसंस्थाहरुसँगको अन्तरव्रिmयाबाट समस्याहरुको पहिचान गरी योजना परिमार्जन गर्ने कार्यमा प्राप्त शैक्षिक नीतिहरुलाई योजनामा प्राथमिक आधार बनाइएको छ ।
परिपत्र तथा सूचना
- अन्तर्क्रियामा सहभागीता सम्वन्धमा
- जरुरी सूचना
- एस.ई.ई ग्रेड वृद्धि परीक्षा २०७४ को परीक्षा केन्द्र निर्धारण सम्बन्धी अत्यन्त जरुरी सुचना
- सुचना । सुचना ।। सुचना ।।।
- Iemis orentation सम्वन्धि सूचना ।।।
- भर्ना विषेश अभियान २०७५ दोस्रो कार्ययोजना कार्यान्वयन सम्वन्धमा जरुरी सूचना ।।।
- कार्य सम्पादन मूल्याङ्कन सम्वन्धमा
- जिल्ला स्थित सम्पूर्ण सामूदायीक माध्यमिक विद्यालयमा जेहन्दार छात्रवृत्ति पठाइसकिएकोले सो छात्रवृत्ति वितरण गर्दा कक्षा ९ र १० मा अध्ययन गर्ने जेहन्दार विद्यार्थीहरुलाइ वितरण गर्नुहुन अनुरोध छ । थप हेर्नुहोस
