CB- EGRA सम्वन्धि सूचना ।।।
प्रकाशित मिती:
रुपन्देही जिल्लामा क्रियाशिल सम्पूर्ण शैक्षिक सरोकारवालाहरुमा हार्दिक नमस्कार , मिति २०७४ साल चैत्र १९ गते सोमवारका दिन शिक्षा मन्त्रालाय , शैक्षिक गुणस्तर केन्द्र (ERO )मार्फत सञ्चालन हुने कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पढाइ परीक्षण ( CB-EGRA) सञ्चालन हुने भएकोले कक्षा २ र कक्षा ३ मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा अभिभावकहरु अनिववर्य रुपमा विद्यालयमा उपस्थित गराइ / भइ परीक्षाणलाइ सफल वनाउन सहयोग गरिदिनुहुन सम्वन्धित सवैमा सादर अनुरोध छ ।
