Need Help ?
Call: +977- 071521454

राष्ट्रिय बाल दिवस २०७४ मनाउने सम्बन्धी विद्यालयहरुलाई सूचना

प्रकाशित मिती:  २०७४।५।१५

यही मिति २०७४।०५।२९ गते राष्ट्रिय बाल दिवस २०७४ बाल मैत्री शासनः बाल अधिकारको सम्मान भन्ने  नाराका साथ यस जिल्ला भित्रका सम्पूर्ण विद्यालयहरुलाई विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउन अनुरोध गरिन्छ ।