३८ औं राष्ट्रिय शिक्षा दिवस २०७४ मनाउने बारे विद्यालयहरु तथा सामूदायिक सिकाई केन्द्रहरुलाई सूचना
प्रकाशित मिती: २०७४।०५।१५
यही मिति २०७४।०५।२३ गते ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७४ लाई संघीय नेपाल समृद्धिको आधारः स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका साथ जिल्ला स्थित सम्पूर्ण विद्यालय तथा सामुदायिक सिकाई केन्द्र हरुलाई भव्य रुपमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप गरी मनाउन अनुरोध गरिन्छ ।
