प्रयोगशाला तथा विज्ञान गणित अंग्रजी विषयका शैक्षिक सामग्री व्यवस्थापन सम्वन्धित जरुरी सूचना ।।।
प्रकाशित मिती:
१ आ व २०७३।०७४ मा यस कार्यालवाट पूस्तकालय व्यवस्थापन तथा विज्ञान गणित अंग्रजी विषयका शैक्षिक सामग्री व्यवस्थापनको लागी यस कार्यालयवाट कार्यक्रम वितरण भएका विद्यालयहरुले कार्यक्रम कार्यान्वयन गर्नकोलागी सम्झौता गरि सकेको र केही विद्यालयहरुले सम्झौता बमोजिम कार्य सम्पन्न नगरेको पाइएको हुँदा तुरुन्त सम्वन्धित विद्यालय निरीक्षक मार्फत अनुगमन गराइ कार्य सम्पन्न गरि विद्यालय निरीक्षकको सिफारिस र सम्झौता बमोजिमका कागजात यस कार्यालयमा पेश गर्नुहुन सम्वन्धित सवैको लागी अनुरोध छ ।
२ उल्लेखित बमोजिमका कार्यक्रहरुको कार्यान्वयन भए। नभएको विषयमा जिल्ला शिक्षा कार्यालय वाट सघन अनुगमन भइरहेको व्यहोरा समेत सम्वन्धित सवैमा अनुरोध छ ।
