अपुग तथा छुट रकम माग सम्वन्धि जरुरी सूचना
प्रकाशित मिती:
जिल्ल स्थित सम्पूर्ण सामूदायीक विद्यालय धार्मिक विद्यालय तथा स्रोत कक्षा लगायत यस कार्यालय मार्फत अनुदान प्राप्त गर्ने सम्पूर्ण सस्थाहरुमा नियमानुसार जानुपर्ने निकासा अपुग भएमा वा छुट भएमा आवश्यक कागजात सहित मिति २०७४।३।१० गते भित्र यस कार्यालयमा पेश गर्नुहुन जानकारी सहित अनुरोध छ । प्रकाशित मिति २०७४।३।५
