Need Help ?
Call: +977- 071521454
News Flash
सिटरोल नम्बर विवरण - रुपन्देही जिल्लाका सम्पूर्ण शिक्षक हरुको|| शिक्षा पुरस्कार आबेदन बारे रुपन्देही जिल्ला स्थित सम्पूर्ण विद्यालयहरुलाई जानकारी|| एस ई ई ग्रेड वृद्वि पूरक परीक्षा २०७५ रुपन्देही जिल्लाको परीक्षा केन्द्र विवरण सम्बन्धमा|| ग्रेड वृद्वि परीक्षा SEE २०७५ काे आवेदन फाराम भर्ने भराउने सम्बन्धी जिल्ला स्थित सम्पूर्ण माध्यमिक विद्यालयहरू काे लागि महत्वपूर्ण सूचना|| गणतन्त्र दिवस २०७६ को उपलक्ष्यमा हुने वक्तृत्वोकला प्रतियोगितामा सहभागिताको लागि १६ वटै स्थानीय तहलाई अनुरोध|| बुटवल उमहानगरपालिकाका अन्तर्गतका शिक्षकहरुलाई EGRP तालिम सम्बन्धी सूचना|| सामुदायिक विद्यालयलाई एकमुस्ट अनुदान प्रदान गर्ने सम्बन्धि सुचना|| अस्थायी शिक्षकहरुको लागि सेवा सुविधा सम्बन्धी फाइल पेश गर्ने सम्बन्धी ताकेता||

IEMIS अध्यावधिक गर्ने जरुरी सूचना ।।।

प्रकाशित मिती:  

IEMIS अध्यावधिक गर्ने जरुरी सूचना ।।।

२०७५ पुस १६ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार  IEMIS अध्यावधिक गर्ने  र नगर्ने विद्यालयको विवरण doe.gov.np मा प्रकासन गरेको छ । उक्त सुचनामा अध्यावधिक गर्न छुटेका विद्यालयहरुले IEMIS अध्यावधिक गराइ स्थानीय तह मार्फत upload गराउनुहुन अनुरोध छ । साथै upload गर्न समस्या भएमा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीमा IEMIS file update gari सम्पर्क गर्नुहुन अनुरोध छ ।