Need Help ?
Call: +977- 071521454
  • काे भन्दा काे कम

  • म पढ्छु

  • हामी पनि पढ्ने

  • वालिकाहरु अव उज्यालो तिर

  • रचनात्मकता

जिल्ला शिक्षा अधिकारी

रामचन्द्र खनिया
(जिशिअ)

 विगतमा सिकेका पाठ तथा हासिल गरिएका उपलब्धिका आधारमो विद्यालय शिक्षाको संरचना,शिक्षाको गुणस्तर तथा कार्यसम्पादनको जिम्मेवारी र जवाफदेहितालाई संस्थागत गर्नेजस्ता विषयमा नयाँ सुधार

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय रुपन्देही !!!

रुपन्देही जिल्ला ८३० १२’ १६” देखी ८३० ३८’ १६” पूर्व देशान्तर र २७० २०’ ००” देखी २७० ४७’ २५” उत्तरी अक्षांशमा अवस्थित रुपन्देही जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत लुम्बिनी अञ्चलका ६ जिल्लाहरु मध्ये तराईको एक जिल्ला हो । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मस्थलको रुपमा विश्वमै परिचित, भौगोलिक ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण द्वारका रुपमा रहेको यो जिल्ला समुद्री सतह देखी १०० मिटरदेखि १२२९ मिटरसम्मको उचाइमा रहेको छ । १३६० वर्ग कि.मी. क्षेत्रफल रहेको यस जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा र दक्षिणमा छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशका महाराजगञ्ज र सिद्धार्थनगर जिल्लाहरु पर्दछन् । 
रुपन्देही जिल्ला ऐतिहासिक तथा पूरातात्विक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण रहेको छ । शान्तिका अग्रदूत महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि पवित्र धार्मिक स्थल हो । यहाँ रहेको मायादेवी मन्दिर, अशोक स्तम्भ, पोखरीहरु, विहारहरु पुरातात्व

थप हेर्नुहोस